दसौं हजार बेलायती ट्रम्पविरोधी प्रदर्शनमा

लण्डन । बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ । “ट्रम्पलाई पदबाट हटाऔँ,” “यो ट्रम्प … Continue reading दसौं हजार बेलायती ट्रम्पविरोधी प्रदर्शनमा